Logo

Jun 24 2025 | २०८२, असार १०गते

Jun 24 2025 | २०८२, असार १०गते

images

पियोर इनर्जीको आइपीओ बाँडफाँट : १ लाख १९ हजारले पाए १० कित्ताका दरले सेयर

पियोर इनर्जीको आइपीओ बाँडफाँट : १ लाख १९ हजारले पाए १० कित्ताका दरले सेयर

  • काठमाडौं । पियोर इनर्जी लिमिटेडको प्राथमिक सेयर  बिहीबार गोलाप्रथामार्फत बाँडफाँट गरिएको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा आएको यो आइपीओमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएका थिए, जसमध्ये १८ लाख ४६ हजार ६६४ जनाको आवेदन मात्र मान्य ठहरिएको थियो।

    गोलाप्रथामार्फत १ लाख १९ हजार ५२० जना भाग्यमानी आवेदकहरूले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

    पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई बिक्रीका लागि खुला गरेको थियो, जसको कुल मूल्य ११ करोड ९५ लाख २० हजार रुपैयाँ रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij