Logo

Jun 24 2025 | २०८२, असार १०गते

Jun 24 2025 | २०८२, असार १०गते

images

नेको इन्स्योरेन्सद्वारा २ लाख २५ हजारभन्दा बढी अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला

नेको इन्स्योरेन्सद्वारा २ लाख २५ हजारभन्दा बढी अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला

  • काठमाडौं ।नेको इन्स्योरेन्स लिमिटेडले फागुनमा गरिएको लिलामीमा विक्री नभएका २ लाख २५ हजार २६१ कित्ता हकप्रद शेयरलाई आज वैशाख १२ गतेदेखि पुनः लिलामीमा विक्री खुला गरेको छ। यसअघि कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म ५० लाख ३० हजार ९०१ दशमलव ५५ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको थियो।

    उक्त अवधिमा विक्री नभएका संस्थापक तर्फका ४३ हजार ७७७ दशमलव ५२ कित्ता र सर्वसाधारण तर्फका १ लाख ८१ हजार ४८१ दशमलव ८३ कित्ता शेयर पुनः लिलामीमार्फत विक्री गरिँदैछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij