Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

सुनको मूल्य घट्यो, प्रतितोला एक लाख ८८ हजार ३०० मा कारोबार

सुनको मूल्य घट्यो, प्रतितोला एक लाख ८८ हजार ३०० मा कारोबार

  • काठमाडौँ । आज सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट देखिएको छ ।आइतबार प्रतितोला रु एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज रु एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
    त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० घटेर रु एक हजार ९७० कायम भएको छ ।अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस रु तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij