Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

पूर्वगभर्नर महाप्रसाद अधिकारी गभर्नर सिफारिस समितिमा नियुक्त

पूर्वगभर्नर महाप्रसाद अधिकारी गभर्नर सिफारिस समितिमा नियुक्त

  • काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी गभर्नर सिफारिस समितिमा सदस्यको रूपमा नियुक्त भएका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा वैशाख १५ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई समितिमा समावेश गर्ने निर्णय गरेको हो।

    सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। उनका अनुसार ती बैठकहरूमा शिक्षक महासंघका मागहरूको समेटासमेत गरिएको थियो।

    गुरुङले पत्रकार सम्मेलनमार्फत दुई दिनको बैठकबाट भएका २९ वटा निर्णय सार्वजनिक गरेका हुन्।

    1.png
    undefined

    2.png

    3.png

    4.png

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij