Logo

May 08 2025 | २०८२, वैशाख २६गते

May 08 2025 | २०८२, वैशाख २६गते

images

शेयर बजार : नेप्से परिसूचकमा १२.६० अंकले घटेर २६६१.०८ बिन्दुमा, ११ अर्ब ६५ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १२.६० अंकले घटेर २६६१.०८ बिन्दुमा, ११ अर्ब ६५ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा १२.६० अंकले घटेर २६६१.०८ बिन्दुमा आएको छ । आज ११ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्क सर्किट लेबलमा कारोबार भएका छन् ।
    यस दिन ३ सय १५ कम्पनीको ३ करोड ७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७८ करोड ४५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइड्रोपावर र युनिभर्सल पावर परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij