Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

शेयर बजारः नेप्से परिसूचकमा १३.८४ अंकको गिरावट, नेप्से २६२०.३९ बिन्दुमा, कारोबार साढे ८अर्ब बढी

शेयर बजारः नेप्से परिसूचकमा १३.८४ अंकको गिरावट, नेप्से २६२०.३९ बिन्दुमा, कारोबार साढे ८अर्ब बढी

  • काठमाडौँ । आज बुधबार  शेयर बजारमा  १४.८७ अंकको ह्रास भइ नेप्से परिसूचक २६२०.३९ बिन्दुमा अडिएको छ । दुई अंकको गिरावटका बेला कारोबार साढे ८ अर्ब बढी भएको हो ।नेप्सेले जनाए अनुसार  १ करोड ८४ लाख ९६ हजार १ सय ३८ कित्ता शेयरको खरिद बिक्री भएको बेला करोबार ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार १सय ५ रुपैयाँ ४४ पैसा बराबर भएको छ ।

    हिजो पनि शेयर बजार दुई अंकको गिरावट भएको थियो । हिजो मंगलबार शेयर बजारमा  १४.८७ अंकको ह्रास भइ नेप्से परिसूचक २६३४.२३ बिन्दुमा अडिएको थियो  । नेप्सेले जनाए अनुसार २ करोड १८ लाख २८ हजार २ सय ३१ कित्ता शेयरको खरिद बिक्री भएको बेला करोबार ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार ६ सय १२ रुपैयाँ ५७ पैसा बराबर भएको थियो  ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij