Logo

May 21 2025 | २०८२, जेठ ७गते

May 21 2025 | २०८२, जेठ ७गते

images

शेयर बजार : नेप्से परिसूचकमा ६.९३ बिन्दुको गिरावट, कारोबार साढे १० अर्ब बढी , नेप्से २६७०.५१ बिन्दुमा

शेयर बजार : नेप्से परिसूचकमा ६.९३ बिन्दुको गिरावट, कारोबार साढे १० अर्ब बढी , नेप्से २६७०.५१ बिन्दुमा


  • काठमाडौँ । आज बुधबार शेयर बजारमा ६.९३ बिन्दुको गिरावट भई नेप्से परिसूचक २६७०.५१ बिन्दुमा झरेको छ ।
    २ करोड ३० लाख २६ हजार २ सय ४५ कित्ता शेयरको खरिद बिक्री भई बुधबार कुल कारोबार १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६सय ८०  रुपैयाँ  ७० पैसा बराबर भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij