Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नेपालमा सुनचाँदीको भाउ घट्यो: छापावाल सुन तोलामा ११ सयले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा कायम

नेपालमा सुनचाँदीको भाउ घट्यो: छापावाल सुन तोलामा ११ सयले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा कायम

  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।, शुक्रबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर २ हजार ५ रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ३१३.३६ डलर र चाँदी प्रतिऔंस ३३.१७ डलरमा कारोबार भइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij