
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.६१ विन्दुले घटेको छ । यससँगै सूचक २६७४.१५ अंकमा आएको छ । १ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३१ कम्पनीको १० हजार २ सय ८३ कित्ता सेयर कारोबार भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij