Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

सगरमाथा लुम्बिनी इन्सुरेन्सले ४ लाख ८२ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

सगरमाथा लुम्बिनी इन्सुरेन्सले ४ लाख ८२ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

  •  

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्स लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले इच्छुक संस्थापक सेयरधनीलाई आजदेखि ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। इच्छुक संस्थापकहरूले कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन दिँदै आफू कति सेयर खरिद गर्न चाहन्छन् भन्ने विवरण खुलाउनुपर्नेछ।

    कम्पनीले तोकेको समयसीमाभित्र संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij