Logo

Jun 20 2025 | २०८२, असार ६गते

Jun 20 2025 | २०८२, असार ६गते

images

विपक्षी दलहरूको विरोधपछि आधा घण्टाको लागि प्रतिनिधिसभा बैठक स्थगित

विपक्षी दलहरूको विरोधपछि आधा घण्टाको लागि प्रतिनिधिसभा बैठक स्थगित

  • काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलहरूको विरोधपछि ३० मिनेटको लागि स्थगित भएको छ । विपक्षी दल रास्वपसहित विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दे विरोध जनाएका हुन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले राजीनामा मागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij