Logo

Jun 18 2025 | २०८२, असार ४गते

Jun 18 2025 | २०८२, असार ४गते

images

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध परेको रिटमा   बुधबार सुनुवाइ

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध परेको रिटमा   बुधबार सुनुवाइ

  • काठमाडौं । सर्वोच्च अदालतमा  नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध परेको रिट मंगलबार दर्ता भएको छ । पौडेलको नियुक्ति बदरको माग गर्दै परेको सो रिटमा   बुधबारका लागि सुनुवाइ तोकिएको छ ।

    अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले पौडेलको नियुक्ति कानुनसम्मत नरहेको भन्दै खारेजीका लागि रिट निवेदन दिएका हुन् ।

     रिटमा   पौडेललाई गभर्नर नियुक्त गर्ने सिफारि र नियुक्ति दुवै गैरकानुनी रहेको दावी  गरिएको छ । निवेदकहरूले  नियुक्तिको क्रममा जालझेल गरिएको तथा पौडेल राजनीतिक दलको सदस्य रहेको दावी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij