Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

शेयर बजार :नेप्से परिसूचकमा २.५३ अंकले बढेर २६७७.३०  बिन्दुमा, ६ अर्ब ५२ करोडभन्दा बढीको कारोबार

शेयर बजार :नेप्से परिसूचकमा २.५३ अंकले बढेर २६७७.३०  बिन्दुमा, ६ अर्ब ५२ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा  २.५३ अंकले बढेर २६७७.३० आएको छ । आज ६ अर्ब ५२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।४ कम्पनीको भाउ १० प्रतिशतले बढेको छ । आज एक कम्पनीको भाउ पनि सर्किट लेभलमा बढेर कारोबार भएको छ । 

    मंगलबार ३ सय १८ कम्पनीको १ करोड ४२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा युनिभर्सल पावर कम्पनी अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत र ङादी ग्रुप पावर परेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij