
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या ६ लाख ८५ हजार ९२४ पुगेको छ। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२।५० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ६ लाख ९ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए।
महिनावार श्रम स्वीकृति विवरण
वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि वैशाख महिनासम्मको विवरण यस्तो छस्
साउन: ५९,५७५
भदौ: ५७,४९३
असोज: ५३,५२५
कात्तिक: ७०,९९०
मंसिर: ८४,२२६
पुस: ६७,२५८
माघ: ७२,४४१
फागुन: ६८,९६३
चैत: ७३,४०३
वैशाख: ७८,०५०
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij