Logo

May 31 2025 | २०८२, जेठ १७गते

May 31 2025 | २०८२, जेठ १७गते

images

मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८२/८३ को बजेट पारित, साँझ ५ बजे संसदमा प्रस्तुत गरिने

मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८२/८३ को बजेट पारित, साँझ ५ बजे संसदमा प्रस्तुत गरिने

  • काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट पारित गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अनुमोदन गरेसँगै त्यसलाई संघीय संसदमा प्रस्तुत गर्ने तयारी भएको हो।

    बजेट आज साँझ ५ बजे संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिनेछ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij