
काठमाडौँ । सरकारले सञ्चार क्षेत्रको विकास र विस्तारका लागि आवश्यक बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड बजेट विनियोजन गरिएको जनकारी दिए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij