Logo

Jun 03 2025 | २०८२, जेठ २०गते

Jun 03 2025 | २०८२, जेठ २०गते

images

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन

  •  

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट भाषण गर्दै स्वास्थ्य क्षेत्रको विकास र सेवा सुधारका लागि यस रकम छुट्याइएको जानकारी दिएका छन्।

    यो बजेटले प्राथमिक स्वास्थ्य सेवा विस्तार, अस्पताल पूर्वाधार मजबुतीकरण, जनस्वास्थ्य कार्यक्रमहरू सञ्चालन र जनसंख्या व्यवस्थापनमा विशेष ध्यान दिन मद्दत गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij