Logo

Jun 15 2025 | २०८२, असार १गते

Jun 15 2025 | २०८२, असार १गते

images

हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन

हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन

  • काठमाडौँ । सरकारले हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ ।  आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए ।

    ‘हुलाकी राजमार्गको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तराईको आर्थिक विकास तथा अन्तर आबद्धतालाई सुदृढ गरिनेछ,’ उनले भने, ‘यसका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छु ।’

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij