Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

१ करोड ५० लाखको बैंकिङ कसुर मुद्दामा फरार हिरण्य कुमार मगर पक्राउ

१ करोड ५० लाखको बैंकिङ कसुर मुद्दामा फरार हिरण्य कुमार मगर पक्राउ

  •  

    काठमाडौं । १ करोड ५० लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हिरण्य कुमार मगर पक्राउ परेका छन्।

    भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ घर भइ हाल ललितपुर महानगरपालिका–१४ महालक्ष्मीमा बसोबास गर्दै आएका ४१ वर्षीय मगरलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले जेठ २९ गते पक्राउ गरेको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक ९एसपी० अपील राज बोहरा अनुसार मगरमाथि बैंकिङ कसुर सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij