Logo

Jun 23 2025 | २०८२, असार ९गते

Jun 23 2025 | २०८२, असार ९गते

images

नेरुडे मिर्मिरे लघुवित्तको ३७ हजार बढी संस्थापक सेयर बिक्रीमा, आवेदन खुला

नेरुडे मिर्मिरे लघुवित्तको ३७ हजार बढी संस्थापक सेयर बिक्रीमा, आवेदन खुला

  • काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थापक समुहका नाममा रहेको ३७,८०३ कित्ता सेयर बिक्रीमा ल्याएको छ। यी सेयरहरूमा हालका संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिइनेछ।

    संस्थाका अनुसार, इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले असार ९ गतेदेखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा–८, काभ्रेपलाञ्चोक मार्फत हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij