Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १५ निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १५ निर्णय (सूचीसहित)

  • काठमाडौं । सरकारले असार ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गरी उक्त निर्णयहरू सार्वजनिक गरेका हुन्।

    बैठकमा विभिन्न नीति, योजना तथा नियुक्तिसम्बन्धी निर्णयहरू गरिएका छन्। विस्तृत विवरण भने मन्त्रालयले पत्रकार सम्मेलनमार्फत क्रमशः सार्वजनिक गर्ने जनाएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij