Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयरधनीले २ हजार कित्ता सेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयरधनीले २ हजार कित्ता सेयर बिक्रीमा

  •  

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको २,००० कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेका छन्। यस सेयर खरिदका लागि सिर्फ संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।

    कम्पनीले बिक्रीका लागि राखिएको सेयरको मूल्य भने उल्लेख नगरेको भए पनि, इच्छुक संस्थापक सेयरधनीहरूले असार १९ गते (जुलाई ३) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिनका लागि कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी–४, ललितपुर वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल काठमाडौंमा निवेदन पेश गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij