Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले १ लाख ४८ हजार ६०० कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले १ लाख ४८ हजार ६०० कित्ता संस्थापक सेयर बिक्रीमा

  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ४८ हजार ६०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले असार २० गतेदेखि सुरु हुने ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा गएर कति सेयर खरिद गर्ने भन्ने विवरणसहित आवेदन दिनुपर्नेछ।

    कम्पनीले जनाएको छ कि तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij