
काठमाडौँ । आज नेप्से परिसूचकमा ३.७५ अंकले बढेर २७०७.७२ विन्दुमा आएको छ । । यस दिन ९ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।
यस दिन ३१८ कम्पनीको २ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४९ करोड ४० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल रिइन्सुरेन्स कम्पनी अग्रस्थानमा परेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर र हिमालयन रिइन्सुरेन्स रहेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij