Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

नेप्से प्रि-ओपन सेसनमा ९.०३ अंकको वृद्धि, २७१५.३९ मा सूचक पुग्यो

नेप्से प्रि-ओपन सेसनमा ९.०३ अंकको वृद्धि, २७१५.३९ मा सूचक पुग्यो

  •  

    काठमाडौं । प्रि(ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा ९.०३ अंकको वृद्धि भएको छ। यो वृद्धिसँगै नेप्से सूचक २७१५.३९ अंकमा पुगेको छ। सेसनको दौरान १ करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

    आजको सेसनमा ७३ कम्पनीका कुल २६,५३४ कित्ता सेयर खरिदबिक्री भएका छन्। यस अवधिमा १२६ वटा कारोबार सम्पन्न भएका छन्। मूल्यगत हिसाबले हेर्दा ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको घटेको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij