Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

प्रभु बैंकद्वारा २१ लाखभन्दा बढी संस्थापक सेयर बिक्री खुला, सर्वसाधारणले पनि आवेदन दिन सक्ने

प्रभु बैंकद्वारा २१ लाखभन्दा बढी संस्थापक सेयर बिक्री खुला, सर्वसाधारणले पनि आवेदन दिन सक्ने

  •  

    काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको कुल २१,०५,६७५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यस सेयरमा अब जो कोही व्यक्ति, कम्पनी वा संघ(संस्थाले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले सो सेयर खरिद नगरेपछि, बैंकले यो सेयर सर्वसाधारण लगानीकर्ताको लागि समेत खुला गरेको हो। बैंकले सेयरको न्यूनतम मूल्य भने खुलासा गरेको छैन। इच्छुक संस्थापक सेयर खरिदकर्ताहरूले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बबरमहल काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij