Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

दोर्दी खोला जलविद्युत लिमिटेडको सेयर लिलामी असार २४ देखि, न्यूनतम मूल्य १०० रुपैयाँ

दोर्दी खोला जलविद्युत लिमिटेडको सेयर लिलामी असार २४ देखि, न्यूनतम मूल्य १०० रुपैयाँ

  • काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले यही असार २४ गते (मंगलबार)देखि ९३,६२९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याउने भएको छ। कम्पनीले सर्वसाधारण समूहमा लक-इनमा नरहेका सेयरहरू प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियामार्फत लिलामी गर्न लागेको हो।

    लिलामीमा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम मूल्य १०० रुपैयाँ तोकी बोलपत्र पेश गर्नुपर्नेछ। इच्छुक व्यक्ति, कम्पनी, संघ वा संस्थाहरूले गोप्य शिलबन्दी आवेदन यही असार ३२ गतेसम्म दिन सक्नेछन्।

    यस सेयर लिलामीको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij