Logo

Jul 07 2025 | २०८२, असार २३गते

Jul 07 2025 | २०८२, असार २३गते

images

शेयर बजार  : नेप्से परिसूचकमा २१.६० अंकले घटेर २६८४.७६  बिन्दुमा, ८ अर्ब ३७ करोडभन्दा बढीको कारोबार

शेयर बजार  : नेप्से परिसूचकमा २१.६० अंकले घटेर २६८४.७६  बिन्दुमा, ८ अर्ब ३७ करोडभन्दा बढीको कारोबार

  •  

    काठमाडौँ । आज नेप्से परिसूचकमा २१.६० अंकले घटेर २६८४.७६  बिन्दुमा आएको छ ।  आज ८ अर्ब ३७ करोडभन्दा बढीको कारोबार आएको छ । 

    यस दिन ३११ कम्पनीको १ करोड ९४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८० करोड ७० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल रिइन्सुरेन्स कम्पनी अग्रस्थानमा परेको छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः गार्डियन माइक्रो लाइफ र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन् ।
     
     




    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij