Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

प्रि-ओपन सेसन : नेप्से ४.४९ विन्दुले घट्यो

प्रि-ओपन सेसन : नेप्से ४.४९ विन्दुले घट्यो

  •  

    काठमाडौं ।  आजको प्रि(ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ४.४९ विन्दुले घट्दै २६७९.३७ अंकमा झरेको छ। यस अवधिमा कुल ४ करोड ८२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

    सेसनभर ३७ वटा कम्पनीका ८३ हजार ९९३ कित्ता सेयर किनबेच भएका छन्। कुल ८६ वटा कारोबार सम्पन्न भएका छन्। मूल्यगत हिसाबले हेर्दा, १३ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने २३ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ।

    यसरी कारोबारको संख्यामा कमी देखिँदा नेप्से सूचकमा पनि सामान्य गिरावट देखिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij