Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

तरलता बढ्दै जानु र ब्याजदर घट्दै गएको अवस्थाबाट लाभ उठाउनुपर्ने अवसर भएको गभर्नरको पौडेलको भनाइ

तरलता बढ्दै जानु र ब्याजदर घट्दै गएको अवस्थाबाट लाभ उठाउनुपर्ने अवसर भएको गभर्नरको पौडेलको भनाइ

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका  गभर्नर विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रमा लगातार लगानी योग्य रकम (तरलता) बढ्दै जानु र ब्याजदर घट्दै गएकोले यसको लाभ उठाउनु पर्ने बताएका छन्।

    राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर पौडेलले बढ्दो तरलता र घट्दो ब्याजदरको लाभ उठाउन सकिने अवस्था रहेको बताएका हुन्।उनले औसत मूल्य वृद्धिदर भन्दा निक्षेपको औसत ब्याजदर उच्च रहेकोले लाभ पनि उठाउन सकिने बताए।

    त्यस्तै वित्तीय क्षेत्रमा स्थायित्व कायम रहनु पनि सकारात्मक विषय रहेको उनको भनाइ छ। तर, बैंक तथा वित्तीय क्षेत्रको निष्क्रिय कर्जा अनुपात तथा गैर बैंकिङ सम्पत्ती र कालो सूचीमा पर्नेहरूको संख्या बढ्दै गएकोले सचेत रहनु पर्ने उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij