
काठमाडौँ ।भारत बाहेकका देशमा जाने नेपालीहरूको अमेरिकी डलर सटही पटके सुविधा वृद्धि गरिएको छ ।यसअघि प्रतिपटक २५०० अमेरिकी डलर सुविधामा वृद्धि गरिएको राष्ट्र बैंकले मौद्रिक नीतिमा जनाएको हो ।
मौद्रिक नीतिको ११४ नम्बर भनिएको छ ‘ भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर २५००सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकोमा यस्तो सटही सुविधा वृद्धि वृद्धि गरी ३००० अमेरिकी डलर कायम गरिनेछ ’
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij