Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

मंगलबार सुनको भाउ स्थिर, चाँदीको मूल्य घट्यो

मंगलबार सुनको भाउ स्थिर, चाँदीको मूल्य घट्यो

  •  

    काठमाडौं । मंगलबार ९असार ३१० नेपालमा सुनको भाउ स्थिर रहेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। यो दर सोमबारको मूल्यसँग समान रहेको हो, जसअनुसार दुई दिनदेखि सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन।

    तर, चाँदीको भाउमा गिरावट आएको छ। सोमबार प्रतितोला २३१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ४० रुपैयाँ घटेर २२७५ रुपैयाँमा झरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij