Logo

Jul 17 2025 | २०८२, साउन १गते

Jul 17 2025 | २०८२, साउन १गते

images

बीपी राजमार्गमा रातिमा गाडी चलाउन रोक

बीपी राजमार्गमा रातिमा गाडी चलाउन रोक

  • काठमाडौं । आज साउन १ गतेदेखि  बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (१२ घण्टा) सवारी साधन चलाउन रोक लगाइएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij