Logo

Oct 18 2025 | २०८२, कात्तिक १गते

Oct 18 2025 | २०८२, कात्तिक १गते

images

सोमबार सुनको मूल्य   स्थिर ,  प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँ कायम

सोमबार सुनको मूल्य   स्थिर ,  प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँ कायम

  •  

    काठमाडौँ ।   नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, सोमबार सुन आईतबारकै मूल्यमा कारोबार भइरहेको छ। छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा यथावत् छ।

    यता, चाँदीको मूल्यमा भने ५ रुपैयाँले वृद्धि भएको छ। सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार २९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ, जुन आईतबारको तुलनामा ५ रुपैयाँले बढी हो। आईतबार चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij