
काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय बाँकेले कर्णाली विकास बैंक घोटाला प्रकरणमा १०९ जनाविरुद्ध ३ अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपैयाँ बिगो मागदाबी गर्दै उच्च अदालत तुलसीपुरको नेपालगंज इजलासमा मुद्दा दायर गरेको छ ।
सरकारी वकिलको कार्यालयले ३ अर्ब २० करोड ११ लाख ५४ हजार १ सय ५७ रुपैयाँ बिगो माग गर्दै १०९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । १०९ जनाविरुद्ध मुद्दा दायर गरेकोमा ४ जना पक्राउ गरेका छन् भने २ जनाको मृत्यु भइसकेको छ । १०३ जना अझै फरार छन् ।
मुद्दा दायर गरिएकाहरूको नामावली यसप्रकार रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij