Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

  •  

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट अनुमति प्राप्त गरेको छ। सेवोनले साउन १५ गते बैंकलाई हालको चुक्तापूँजी बराबरको हकप्रद शेयर जारी गर्न स्वीकृति दिएको हो।

    हाल बैंकको चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ रहेको छ। सोही बराबरको १:१ अनुपातमा हकप्रद शेयर जारी गरिनेछ। यस हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij