Logo

Aug 08 2025 | २०८२, साउन २३गते

Aug 08 2025 | २०८२, साउन २३गते

images

सरकारलाई   भन्सार सुरक्षा बलको व्यवस्था गर्न निर्देशन

सरकारलाई   भन्सार सुरक्षा बलको व्यवस्था गर्न निर्देशन

  • काठमाडौँ । संसदीय समितिले  सरकारलाई   भन्सार सुरक्षा बलको व्यवस्था गर्न निर्देश गरेको छ ।प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशका विभिन्न क्षेत्रका उद्योग र भन्सारको स्थलगत अध्यनपछि यस किसिमको निर्देश गरेको हो ।

    समितिका सभापति अब्दुल खांनको नेतृत्वमा सांसदहरूले २०८२ साल वैशाख ३ गतेदेखि ७ गतेसम्म रुपन्देही, दाङ, नवलपरासी (बर्दघाट सुस्तापूर्व) तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा स्थलगत अनुगमन गरेको थियो ।अनुगमनपछि प्रतिवेदन तयार पारेर शुक्रबार समितिमा पेस गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij