Logo

Aug 12 2025 | २०८२, साउन २७गते

Aug 12 2025 | २०८२, साउन २७गते

images

आइतबार सुनको मूल्य मूल्य घटेर प्रति तोला १ लाख ९९ हजार २०० रुपैयाँ कायम

आइतबार सुनको मूल्य मूल्य घटेर प्रति तोला १ लाख ९९ हजार २०० रुपैयाँ कायम

  • काठमाडौँ ।  आइतबार सुनको मूल्य  मूल्य  घटेर  प्रति  तोला १ लाख ९९ हजार २०० रुपैयाँ कायम आइतबार सुनको मूल्य सामान्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको हो । 

    यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको थियो । यसैबिच आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएको छ । शुक्रबार तोलामा २ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij