Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

प्रि ओपन सेसन : करिब २.३५ अंक बढ्यो नेप्से

प्रि ओपन सेसन : करिब २.३५ अंक बढ्यो नेप्से

  • काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २.५३ अंक बढेर बन्द भएको छ।

    अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १८.३० अंक बढेर २८५०.३७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.५३ अंक बढेर २८५२.७२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४३ अंक बढेको छ।

    सोमबारको प्रि ओपन सेसनमा ४ करोड ७५ लाख २४ हजार रुपैयाँ पैसाबराबरको शेयर खरिदबिक्री भएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij