
काठमाडौं। मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.५३ अंक बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन सोमबार २७.९० अंक घटेर २८२२.४६ विन्दुमा बन्द भएको नेप्से आज प्रि-ओपन सेसनमा १.५३ अंक बढेर २८२४.०० विन्दुमा पुगेको हो।
प्रि-ओपन सेसनमा ५४ स्टकको १२० पटकको कारोबारमा ८ करोड ३७ लाख ५४ हजार ४६३ रुपैयाँ ९८ पैसाबराबरको १५ हजार ३२५ कित्ता सेयर खरिदबिक्री भएको छ।
यसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य स्थिर रहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij