Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

शेयर बजार : नेप्से परिसूचक ६.२८ अंकले घटेर २७८९.९६ बिन्दुमा, करिब ६ अर्ब रुपैयाँको कारोबार

शेयर बजार : नेप्से परिसूचक ६.२८ अंकले घटेर २७८९.९६ बिन्दुमा, करिब ६ अर्ब रुपैयाँको कारोबार

  • काठमाडौं । साताको कारोबार दिन बुधबार (साउन २९ गते) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। नेप्से ६.२८ अंकले घटेर २७८९.९६ विन्दुमा पुगेर बन्द भएको हो, जसले बजारमा ०.२२ प्रतिशतको गिरावट देखाएको छ।

    आज कूल ६ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबारमा आएका कूल १ करोड ५५ लाख ७८ हजार ३०४ कित्ता सेयर किनबेच भएका छन्।

    आज १०१ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने १४६ कम्पनीका सेयर घटेका छन्। २ कम्पनीको मूल्य भने यथावत् छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij