Logo

Aug 20 2025 | २०८२, भदौ ४गते

Aug 20 2025 | २०८२, भदौ ४गते

images

अधिकांश वाणिज्य बैंक सेयरधनीलाई लाभांश दिने अवस्थामा

अधिकांश वाणिज्य बैंक सेयरधनीलाई लाभांश दिने अवस्थामा

  • काठमाडौँ । गत आर्थिक वर्षको नाफाबाट अधिकांश वाणिज्य बैैंकहरुले सेयरधनीलाई लाभांश दिन सक्ने देखिएको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये १६ बैंकले सेयरधनीलाई लाभांश दिन सक्ने स्थितिमा रहेका छन् ।

    गत आवको आवको नाफाबाट बैंकको लाभांश दिने क्षमता १.४४ देखि ३८.२७ प्रतिशतसम्म दिने सक्ने क्षमता रहेको छ । ती मध्ये एभरेष्ट बैंकको लाभांश दिने क्षमता सबै भन्दा बढी  ३८.२७ प्रतिशत रहेको छ । यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश दिने क्षमता सबैभन्दा कम १.४४ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको लाभांश दिने क्षमता ऋणात्मक थियो ।

    बैंकको लाभांश दिने औसत क्षमता १०.३३ प्रतिशत रहेको देखिन्छ । गत आवको वितरयाणयोग्य नाफाबाटसेयरधनीलाई लाभांश दिने अवस्थामा नरहेका बैंकहरूमा  नेपाल, कुमारी, हिमालयन र एनआईसी एशिया बैंक रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij