Logo

Aug 16 2025 | २०८२, साउन ३१गते

Aug 16 2025 | २०८२, साउन ३१गते

images

आजदेखि नयाँ मूल्य : २ रुपैयाँले पेट्रोल बढ्यो, १ रुपैयाँले डिजेल–मट्टीतेल घट्यो

आजदेखि नयाँ मूल्य : २ रुपैयाँले पेट्रोल बढ्यो, १ रुपैयाँले डिजेल–मट्टीतेल घट्यो

  • काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। शनिबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएर १८२ रुपैयाँ पुर्‍याइएको निगमले जनाएको छ।

    यससँगै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाई १६३ रुपैयाँ कायम गरिएको छ। नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा दर देशभरका निगमका बिक्री केन्द्रहरूमा शनिबारदेखि लागू हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij