Logo

Aug 20 2025 | २०८२, भदौ ४गते

Aug 20 2025 | २०८२, भदौ ४गते

images

बुधबार सुनको मूल्य  घटेर तोलाको १ लाख ९३ हजार ५०० रुपैयाँ कायम

बुधबार सुनको मूल्य  घटेर तोलाको १ लाख ९३ हजार ५०० रुपैयाँ कायम

  • काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य  घटेर तोलाको १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ ।  नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य १६०० रुपैयाँ घटेको हो । 

    महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोही सुनको मूल्य तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको थियो । 

    यसैबीच चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij