Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

शेयर बजार : नेप्से परिसूचक ११.३२ अंकले घटेर २,७०८.४५ बिन्दुमा, ४ अर्ब ४० करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक ११.३२ अंकले घटेर २,७०८.४५ बिन्दुमा, ४ अर्ब ४० करोडभन्दा बढीको कारोबार

  •  

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ११.३२ अङ्कले घटेर २,७०८.४५ बिन्दुमा बन्द भएको छ। यससँगै बजारमा ०.४१ प्रतिशतको गिरावट आएको छ।

    नेप्सेका अनुसार आज दिनभरमा करिब ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने १ करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयर खरिदबिक्री भएका छन्।

    आजको कारोबारमा १७३ कम्पनीका सेयर मूल्य घटेका छन्, जबकि ७९ कम्पनीका मात्र उकालो लागेका छन्। कुनै पनि कम्पनी स्थिर रहन सकेन।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij