Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

प्रधानमन्त्रीद्वारा आन्दोलनकारीलाई वार्तामा आउन आग्रह, साँझ ६ बजे सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्रीद्वारा आन्दोलनकारीलाई वार्तामा आउन आग्रह, साँझ ६ बजे सर्वदलीय बैठक आह्वान

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्तालाई वार्तामा आउन अपिल गरेका छन्। उनले एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई संवादमार्फत निस्कर्षमा पुग्न आग्रह गरेका हुन्।

    ओलीले हिजो राजधानीमा भएको घटनाबाट आफू गहिरो दुःखी भएको जनाएका छन्। शान्तिपूर्ण समाधानकै लागि सबै पक्षलाई संयमित रहन उनले आग्रह गर्दै आज साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij