Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

ललितपुरको मन्त्री क्वार्टरमा आगजनी, प्रदर्शन थप चर्कियो

ललितपुरको मन्त्री क्वार्टरमा आगजनी, प्रदर्शन थप चर्कियो

  • ललितपुर । जेनजी आन्दोलनका क्रममा आज बिहानै ललितपुरस्थित मन्त्री क्वार्टरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। सोमबार भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि आजदेखि आन्दोलन थप चर्कँदै गएको हो।

    आन्दोलन उग्र बन्दै जाँदा प्रदर्शनकारीहरूले विभिन्न शीर्ष नेताको निवास र पार्टी कार्यालयहरूमा पनि तोडफोड तथा आगजनी गरेका छन्। राजधानीमा सुरक्षा व्यवस्था कडा पारिए पनि प्रदर्शन नियन्त्रणमा आउन नसकेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij