Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घरमा आगजनी

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घरमा आगजनी

  • काठमाडौँ । देशमा जारी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निवासमा आगजनी भएको छ। प्रदर्शनकारीहरूले उहाँको घरमा आगो लगाएका हुन्।

    राजधानीसहित विभिन्न स्थानमा प्रदर्शन चर्कँदै गएपछि शीर्ष नेताहरूको निवास र पार्टी कार्यालयमा आगजनी र तोडफोडका घटना बढेका छन्। सुरक्षा व्यवस्था कडा भए पनि प्रदर्शनकारीहरूको हिंसात्मक गतिविधि नियन्त्रणमा आउन सकेको छैन।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij