
काठमाडौँ । जेनजी समूहको प्रदर्शन उग्र रूप लिएपछि, प्रधानमन्त्री, मन्त्री तथा प्रमुख दलका शीर्ष नेताहरूलाई नेपाली सेनाले सुरक्षा प्रदान गरेको छ।
मन्त्री क्वार्टरबाट सबै मन्त्री र नेताहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरी भैरवनाथ गणमा सुरक्षित राखिएको छ।
विश्लेषकहरूले पछिल्लो परिस्थितिको मूल्यांकन गर्दै सेनाले गम्भीर कदम चाल्न सक्ने चेतावनीसमेत दिएका छन्। राजधानीमा जारी आन्दोलनले सुरक्षा चुनौती थपिरहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij