Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलन बढ्दै गएपछि मंगलबार पदबाट राजीनामा दिएका छन्।

    पौडेलले राजीनामा दिँदै देशको वर्तमान परिस्थिति र आन्दोलनको असरलाई ध्यानमा राखेर यो कदम चाल्नु भएको हो। उनी नेपाली कांग्रेसबाट राजीनामा दिने चौथो मन्त्री हुन्।

    यसअघि गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, र कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिएका थिए। राजीनामाको क्रमसँगै सरकारमा अस्थिरता बढेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij